मनाङमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का

 काठमाडौं । मनाङमा भूकम्पको धक्का अनुभव गरिएको छ।

शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्पमापन र अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्पको परिमाण ४.२ म्याग्निच्यूडको छ।

केन्द्रको जानकारी अनुसार, भूकम्पको केन्द्र थोचे क्षेत्रमा रहेको मापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *