Blog Page 3

HomeBlog Page 3

१३ भदौ, काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको स्पष्ट पारेकी छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्रीबाट कुलपतिका रूपमा निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको दाबी गरिन्।मन्त्री भट्टराईले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लहर बढ्दै गएको र देशमा सबैखाले श्रमिकको सम्मान नहुनु …

 काठमाडौं । मनाङमा भूकम्पको धक्का अनुभव गरिएको छ।शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस गरिएको हो।राष्ट्रिय भूकम्पमापन र अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्पको परिमाण ४.२ म्याग्निच्यूडको छ।केन्द्रको जानकारी अनुसार, भूकम्पको केन्द्र थोचे क्षेत्रमा रहेको मापन गरिएको छ।

भाद्र १४, काठमाडौँ — सरकारले निजी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमतिपत्र सर्तसहित नवीकरण गर्ने निर्णय गरेको छ। यसअघि ४ अर्ब रुपैयाँ तिरिसकेको एनसेलले अब बाँकी १६ अर्ब रुपैयाँ चार किस्तामा तिर्नुपर्नेछ, जहाँ प्रत्येक किस्तामा १० प्रतिशत ब्याज लाग्नेछ, तर थप ३ अर्ब रुपैयाँ दस्तुर तिर्न भने नपर्ने भएको छ।सरकारले एनसेलको अनुमतिपत्र नवीकरण शुल्क …

धनगढी — कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करीको समस्या तीव्र रूपमा बढिरहेको छ। विशेष गरी कैलारी गाउँपालिकासँग जोडिएको सीमा नाकाबाट माछा, ब्रोइलर कुखुरा, र खाद्यन्नजस्ता बस्तुको अवैध चोरी तस्करी भइरहेको छ।यी चोरी तस्करीबाट आएका गुणस्तरहीन भारतीय पंगास माछा र ब्रोइलर कुखुरा स्थानीय ग्रामीण क्षेत्रका मासु पसलहरूमा सजिलै पाइने गरेको छ। यसले गर्दा …

The Eastern Equine Encephalitis (EEE) virus, though rare, has been confirmed in mosquitoes in the north eastern United States, prompting increased vigilance across affected areas. EEE is a highly dangerous virus transmitted primarily through mosquito bites. It can infect both humans and animals, causing severe health issues. What makes EEE particularly deadly is its potential …

ह्यूस्टन – २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा ह्यूस्टन प्रहरीले ५१ वर्षीय साइप्रसका एक पुरुषलाई पक्राउ गरेको छ। पाण्डे सोमबार साँझ आफ्नै अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी थिइन्।अदालतका कागजातहरू अनुसार, बबी सिन शाहमाथि शनिबार भएको सशस्त्र डकैतीका क्रममा पाण्डेको हत्या गरेको आरोपमा पूरखोर हत्या मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार, सोमबार …