Espresso may not have made the list, but Italian opera aims to be recognized by UNESCO.
१३ भदौ, काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको स्पष्ट पारेकी छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्रीबाट कुलपतिका रूपमा निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको दाबी गरिन्।मन्त्री भट्टराईले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लहर बढ्दै गएको र देशमा सबैखाले श्रमिकको सम्मान नहुनु …




