There is a disparity when it comes to minority entrepreneurs and their access to financial capital and business opportunities.
काठमाडौँ- काठमाडौँ प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप लागेको भन्ने हल्ला फैलिएपछि प्रहरीले त्यसलाई पूर्ण रूपमा खण्डन गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार विज्ञप्ति जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको छ। साथै, विभिन्न …




